trans
MAN
MAN
 
home  home         contacts  contacts
trans
Mt. Everest   Nepal Tourism Year 2011
trans
trans
 

Notices

 

सिलबन्दी बोलपत्र आह्वानको सूचना

Construction of Boundary Wall and Guard House of MAN, Garma, Solukhumbhu. को सिलबन्दी बोलपत्र आह्वानको सूचना


 

प्रस्तावदाता स्वीकृत गर्ने आशयको सूचना

प्रस्तावदाता स्वीकृत गर्ने आशयको सूचना


 

सूचिमा समावेश हुने कम्पनीहरुको विवरण (नतिजा)

आ.व. ०६८।६९ का लागि सूचिमा समावेश भएका कम्पनीहरुको विवरण (नतिजा) 


 

सूचि दर्ता सम्बन्धी सूचना

यस कार्यालयको लागि आ.ब. २०६८/६९ मा तपशिलका बस्तु तथा सेवा खरिद तथा आपूर्ति गर्नको लागि इच्छुक इजाजत प्राप्त व्यक्ति÷फर्म, कम्पनी एवं संस्थाहरुबाट फर्म दर्ता प्रमाणपत्र (आ.व.०६८/६९ का लागि नविकरण भएको र आफूले दर्ता गराउन चाहेको बिषयसँग मिल्दो), आयकर/मुल्य अभिबृद्धी कर दर्ता प्रमाणपत्र,  आ.व. २०६६/६७ को करचुक्ता प्रमाण वा कर विवरण दाखिला गरेको प्रमाण, खरिद कारवाहीमा भाग लिन योग्य भएको स्वघोषणा आदिका प्रमाणित प्रतिलिपी सहित आफ्नो कारोबारको स्पष्ट व्यहोरा खुलाई प्रत्येक कार्यको लागि छुट्टाछुट्टै निवेदन यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दर्ता गर्नु हुन सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । निवेदकलाई मौजुदा सूचिमा समावेश गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित रहनेछ ।

तपशिल
विज्ञापन एवं पत्रपत्रिकामा सूचना प्रकाशन ।
स्टेशनरी तथा कार्यालय संचालन सम्बन्धि माल सामानहरु (मसलन्द तथा विविध) ।
छपाई सम्बन्धि कार्य ।
कम्प्यूटर, यु.पि.एस. प्रिन्टर, फोटोकपी मेसिनको खरिद, मर्मत र सोको पार्टस् सप्लाई ।
फर्निचर तथा फनिसिङ्ग सप्लाई तथा मर्मत ।
निर्माण सम्बन्धि विभिन्न कार्यहरु ।
सवारी साधनहरुको मर्मत तथा संभार कार्य ।
कार्यालयको लागि परामर्शदाता (कानूनी र इञ्जिनियरिङ्ग) ।
कुरियर सेवा ।
इन्टरनेट र वेभसाइट सम्बन्धि कार्य ।
पर्वतारोहण सामाग्रीहरुको आपूर्ति र मर्मत कार्य ।


First | Previous Page No. 1 out of 1 Pages. Next | Last
 
trans
   
trans

 

Check Mail

 
trans
trans
© Parbatiya Praschichen Prathisthan (Mountain Academy Nepal). All rights reserved.
Powered by : Weboo Art